धरानमा नेकपाभन्दा १३ सय मतले अगाडि कांग्रेस

धरानमा नेकपाभन्दा १३ सय मतले अगाडि कांग्रेस

सुनसरी ।  धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा कांग्रेसले अग्रता लिइरहेको छ । 

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका तिलक राईको २१ हजार ३ सय ११ मत आएको छ भने नेकपाका प्रकाश राईले २० हजार ८ मत पाउनु भएको छ ।

पछिल्लो परिणाम अनुसार धरानमा नेकपाले मतान्तर घटाउँदै गएको छ । कांग्रेस नेकपाभन्दा १३०३ मतले अगाडि छ ।

धरानमा जम्मा ५५ हजार ११ मत खसेको थियो ।

प्रतिक्रिया