कर्णालीको बजेट ३३ अर्ब (पूर्ण पाठ)

          |   प्रकाशित मितिः सोमवार, असार १, २०७७     ::: 181 पटक पढिएको   |  

सुर्खेत असार १ गते । कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा सोमवार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गरेका हुन् ।

पूर्ण पाठ हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://drive.google.com/file/d/1bKoULwg3Pcc8k0nweIgNwiyi1rELRfQP/view?fbclid=IwAR2CFCJUscUWVlARKFYb6u8B5Tge2NbsSuhQPZmKYO-BaJvTAfPBLuPk82w



Leave a comment

Your email address will not be published.


*