भीरबाट लडेर मृत्यु

भीरबाट लडेर मृत्यु

जाजरकोट भदाै १५ गते । घाँस काट्ने क्रममा भीरबाट लडेर जाजरकोटमा एकजनाको मृत्यु भएको छ । कुशे गाँउपालिका ३ भौता का ५१ वर्षीय टीकाराम जैसीको लडेर सोमबार मृत्यु भएको हो । भैसीलाई घाँस लिन नजिकैको जंगलमा गएका जैसी नफर्केपछि आफन्त र छिमेकी खोज्न जाँदा उनी मृत अवस्थामा फेला परेका थिए । करीब एक सय मिटर तल खसेका उनको टाउकोमा चोट लागेको र अत्याधिक रक्तस्रावका कारण घटनास्थलमै ज्यान गएको स्थानीय ऐन बहादुर सिंहले बताए ।

प्रतिक्रिया