भिरबाट लडेर एकको मृत्यु

भिरबाट लडेर एकको मृत्यु

दैलेख : दैलेखमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाबु गाउँपालिका–१ ओखलढुंगा टोल बस्ने ५५ बर्षीया चक्र बहादुर खाण रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । गैँडाबाज बजारमा काम गरी आफ्नो घरतर्फ फर्किने क्रममा बाटोबाट भिरमा लडेर उनको मृत्यु भएको हो ।

प्रतिक्रिया