दुनियाँवादी फौजदारी मुद्धामा फरार पक्राउ

दुनियाँवादी फौजदारी मुद्धामा फरार पक्राउ

दैलेख : दैलेख प्रहरीले दुनियाँवादी फौजदारी मुद्धामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेख जिल्लाको गुँरास गाँउपालिका –२ का ५० बर्षीया कुल बहादुर बुढालाई पक्राउ गरेको हो । उनि दैलेख जिल्ला अदालतबाट २०७६ मंसिर ३० गते दुनियाँवादी फौजदारी मुद्धामा फैसला भई हालसम्म फरार थिए ।

प्रतिक्रिया