माघ ३० गते सोनाम ल्होसारमा सार्वजनिक बिदा

माघ ३० गते सोनाम ल्होसारमा सार्वजनिक बिदा

तस्विर फाइल

काठमाडौं : सरकारले माघ ३० गते सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णयअनुसार उक्त दिन सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।  यही शुक्रबार सोनाम ल्होसारको अवसरमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशीस्थित नियोगमा बिदा दिने निर्णय भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया