दैलेखमा १७ वर्षीया बालिकाले गरिन आत्महत्या

दैलेखमा १७ वर्षीया बालिकाले गरिन आत्महत्या

दैलेख : आइतवार साँझ दैलेखकी एक बालिकाले पासो लगाएर आत्महत्या गरेकी छन् । महाबु गाउँपालिका–५ काँशिकाँध चुनटाकुराकी १७ बर्षीया संगिता विकले साँझ आफ्नै घरको कोठा भित्र रहेको काठको डाडीमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
परिवारका अन्य सदस्यहरु कामकाजको लागि घर बाहिर गएको बेला आफ्नै घरको कोठा भित्र रहेको काठको डाडीमा सलको कपडाले पासो लगाएर झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया