भदौ १४ गते सार्वजनिक बिदा

          |   प्रकाशित मितिः बिहिबार, भदौ १०, २०७८     ::: 61 पटक पढिएको   |  

काठमाडौँ : सरकारले आगामी १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बिहीबार सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।



Leave a comment

Your email address will not be published.


*