आमा बनिन् प्रियंका कार्की

आमा बनिन् प्रियंका कार्की

काठमाडौं : अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन्। उनले वुधबार छोरीलाई जन्म दिएको तस्बिर सामाजिक संजालमार्फत सार्वजनिक गरेकी छन्। श्रीमान् आयुस्मान र आफूले छोरीलाई काखमा लिएको तस्बिर उनले सामाजिक संजालमा पोष्ट गरेकी छन्। छोरीको नाम आयन्का कार्की जोशी राखिएको छ।

प्रतिक्रिया