फर्म सुचिकृतका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा आह्वान गरिएको सुचना

फर्म सुचिकृतका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा आह्वान गरिएको सुचना

फर्म सुचिकृतका लागि आह्वान गरिएको सुचना

प्रथम पटक प्रकाशित मिति २०७८/०९/२५

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले विभिन्न विकास साझेदारी संस्थाहरुसंगको साझेदारीमा आयआर्जन तथा जीविकोपार्जन, खाद्य सुरक्षा, गरीबी निवारण, विपद् जोखिम न्यूनिकरण, शिक्षा, बाल अधिकार, बाल संरक्षण क्षेत्रमा काम गर्न विभिन्न परियोजनाहरु विगत २४ बर्ष देखि दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा संचालन गर्दै आएको छ । सेभ द चिल्डे«न र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको केन्द्रिय कार्यालय दैलेख र सम्पर्क कार्यालय गुराँसमा तपसिल बमोजिमका आबश्यक विभिन्न सामाग्री तथा सेवाहरु सरल र सहज ढंगले आपुर्ति गर्न ईजाजत प्राप्त दर्तावाला ईच्छुक फर्म/कम्पनी/संस्थाहरु/व्यक्ति (सेवाप्रदायक) को सूचीकरणको लागि मिति २०७८ माघ १० (24 January2022) भित्र तोकीएको ढाँचामा फारम Supplier Registration Form भरि आबश्यक कागजातहरुका साथ शिलबन्दी गरी दर्ता गराउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

विवरण 

१. छात्रवृति सहयोग सामाग्रीहरु (कापी, कलम, पेन्सिल, झोला, ज्यामितिबक्स, कपडा र सुईटर इत्यादी ।
२. टेबुल, दराज, बुक ¥याक, राउण्ड टेबुल तथा अन्य फर्निचर साम्रगीहरु
३. पुस्तकालय सहयोगका लागि पुस्तक तथा अन्य सामाग्रीहरु
४. सिकाइ सामाग्रीहरु (कक्षा १ देखि ५ सम्मका लागि)
५. कक्षाकोठा व्यवस्थापन सामाग्री (कार्पेट, पिफर्म)
६. अपाङ्गता भएका बालबालिकाहरुका लागि आवश्यक उपकरण तथा अन्य सामग्रीहरु
७. अफिस प्रयोजनका लागि मेशिनरी सामाग्री (सोलार प्यानल, ईन्भर्टर, व्याट्री, प्रिन्टर, टोनर, कार्टेज, क्यामेरा, हार्ड डिक्स, साउण्ड सिस्टम, रेकर्डर, प्रोजेक्टर, मेमोरी कार्ड, ल्यापटप तथा कम्यूटर, मोवाइल र एयधभच दबलप जस्ता उपकरणहरु)
८. सफलताको कथाहरु, बार्षिक पुस्तिकाहरु र फ्ल्यास प्रिन्टहरु, स्टीकर, क्यालेन्डर र होर्डि¨वोर्ड लेखाई, ज्याकेट, झोला, टिर्सट, टोपी
९. विद्यालय आचार संहिताको लागि भित्ते लेखनकार्य, छपाई/ प्रिन्टी¨ सम्बन्धी सामाग्रीहरु तथा फोटोकपी
१०. रेडियो कार्यक्रम र स्थानिक तथा राष्ट्रिय पत्रिका ।
११. सोलार लिप्ट,र्याम पम्प, कोल्ड स्टोर, जस्ता उपकरण
१२. जेसी, जलवायूमैत्री, नेतृत्व विकास, विपद् व्यवस्थापन, तथ्याङ्ग व्यवस्थापन, सुचना प्रणाली, सामाजिक तथा लैगिङ्ग परिक्षण तथा अन्य तालिम संचालनका लागी सहजकर्ता
१३. निर्माणका लागि बाह्य निर्माण सामाग्रीहरु वा हार्डवेयरका सामाग्रीहरु, (सिमेन्ट, रड, पाइप, फिटिङ्गस,जस्ता पाता आदी)
१४. विपद् व्यवस्थापन संग सम्वन्धित सामाग्री (स्टेचर, टर्च, रेडियो, हेन्ड माइक, अग्नी नियन्त्रक, डोरी, गैटी, वेल्चा, लाइफ ज्याकेट , कम्बल तथा अन्य सामाग्रीहरु आदी)
१५. कार्यालय प्रयोजनका साथै तालिम, कार्यशाला गोष्ठीका लागि स्टेशनरी सामाग्रीहरु
१६. तालिम तथा कार्यक्रमहरु संचालनका लागि लज,होटेल र हल
१७. रिर्जभका लागि गाडी (जिप, टयाक्टर, हाइस, ट्रक तथा बस
१८. विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमका लागि प्राथमिक उपचार औषधि सामाग्री, स्वास्थ्य संस्थालाई आवश्यक उपकरणFirst Aid Kit Box , कोभिड १९. रोकथामका सामाग्रीहरु
१९. कक्षा १ देखि ५ सम्मको शिक्षकहरुका लागि तालिम–भाषा र गणित बिषय, अंग्रेजि बिषयमा शैक्षणिक सिप, समावेशी शिक्षा, व्यक्तिगत शैक्षिक योजना (IEP) विद्यालय नेतृत्व र व्यवस्थापन, सकारात्मक अनुसासन, लैगिंक समानता तथा समाजिक समावेशिकरण, विपद् व्यवस्थापन र सुरक्षित विद्यालय)
२०. बाल विकास केन्द्रका सहजकर्तालाई तालिम (प्राराम्भीक साक्षरता तथा गणित, गुस्तरिय बालविकास केन्द्र कार्यक्रम)
२१. बालअधिकार र बाल सरक्षण सम्वन्धीतालिम (बाल मैत्री स्थानिय शासन, बाल सहभागिता सार्वजनिक सुनाई कार्यक्रम सन्चालन सहजकर्ता
२२. कृषि जन्य सामाग्रिहरु (बिउ बिजन, सिचाई सामाग्री तथा उपकरण, भेटनरी सामाग्री इत्यादि)
२३. मोटरसाईकल, गाडी मर्मत तथा खरिदका लागी
२४. खुद्रा तथा खाद्यान्न सामाग्रीहरु (दाल, चामल, तेल, नुन, चिनि, बिस्कुट, बेसार,ग्यास)

शर्तहरुः
– फर्म सूचिकृत आह्वान सूचनाप्रकाशितगरिएको मितिले १५दिनभित्रकार्यालय समयमायस संस्थाको कार्यालयमाआफ्नो नवीकरण भएको इजातपत्र, मूल्यअभिवृद्धि कर दर्ता प्रमाणपत्र, स्थायी लेखानम्वर, कर चुक्ता प्रमाणपत्र (आ.व ०७८⁄०७९) को प्रमाणित प्रतिलिपि संग्लन राखी यस संस्थामादर्ता गराईसक्नुपर्ने छ । उक्त समय भित्रदाखिलाहुनआएका सवै सूचिकृत फर्महरु मिति २०७८।१०।१० गते संस्थाको सूचना पाटिमा प्रकाशितगरिने छ ।
– सूचिकृत गर्न स्वीकृत गर्ने ⁄नगर्ने वाआशिक रुपमा स्वीकृत गर्ने अन्तिमअधिकार संस्थाको नितिमा रहने छ ।
– यस सुचनाअनुसार आई सुचिकृत भएको फर्मसृचिकृत भएको मितिले १ वर्ष (1 February 2022 to 31 December 2022) को अवधिसम्म संस्थामा सुचिकृतहुने छ ।
– यो सूचना संस्थाको वेभसाइट www.sosec.org.np मार इमेल [email protected] बाट पनि जानकारी लिन सकिने छ साथै सूचिकृत फाराम यस संस्थाको वेभसाइट ,केन्द्रियकार्यालयदैलेख र सम्पककार्यालय गुराँसमापनिपाउन सक्नुहुने छ ।
– थपजानकारिका लागि संस्थाको सम्पर्क नं. ०८९–४१०१८७ वा मोवाइल नं.९८४९६६५१४२ र ९८५८०५०५८७ मा सम्पर्क गर्न सक्नुहुने छ ।

बसन्तकुमार श्रेष्ठ
उपकार्यकारि निर्देशक

 

प्रतिक्रिया