रञ्जु दर्शनाले किसुसँग गरिन् इंगेजमेन्ट

रञ्जु दर्शनाले किसुसँग गरिन् इंगेजमेन्ट

काठमाडौं :  रञ्जु दर्शनाले इन्गेजमेन्ट गरेकी छिन् । उनले किसोर कुइँकेलसँग शुक्रबार इन्गेजमेन्ट गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘ आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवम् परिवारका सदस्यहरु, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखि फुलमाला, टिका कार्यक्रम सम्पन्न गरेका छौं।’

प्रतिक्रिया