यहि जेष्ठ २८ गते दैलेखमा गजल आवाजको प्रथम संस्करण हुँदै

यहि जेष्ठ २८ गते   दैलेखमा गजल आवाजको प्रथम संस्करण हुँदै

दैलेख : नेपाली भाषा साहित्यको संरक्षण, सम्वद्र्धन र विकासका लागि गजल आवाजको प्रथम संस्करण दैलेखमा हुने भएको छ । सगरमाथा साहित्य प्रतिष्ठान कर्णाली प्रदेशको आयोजनामा यहि जेष्ठ २८ गते उक्त कार्यक्रम हुन लागेको हो ।

यहि जेष्ठ २८ गते सदरमुका स्थित जिल्ला समन्वय समिति दैलेखको सभाहलमा हुन लागेको आयोजक टीमले बताएको छ ।

साहित्यक कार्यक्रम गजल आवाजमा महेन्द्र चन्द (महासागर), निराजन विष्ट (दोषी), शन्देस कठायत, अम्बिका भट्टराई(अनुरागी) लगायतका स्रष्टाको उपस्थिती रहने बताइएको छ । जेष्ठ २८ गते विहान ११ बजे सुरु हुने कार्यक्रमका प्रस्तोता गजलकार जंग बोगटी (त्रिवेणी) रहेका छन् ।

प्रतिक्रिया