डोल्पामा जीप दुर्घटना, चालकको मृत्यु

डोल्पामा जीप दुर्घटना, चालकको मृत्यु

डोल्पा : जिल्लाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जीप दुर्घटना चालकको मृत्यु भएको छ ।

सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे १ च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए।

 

 

प्रतिक्रिया