भैरबी गाउँपालिकामा विश्व स्तनपान सप्ताह कार्यक्रम सम्पन्न

भैरबी गाउँपालिकामा विश्व स्तनपान सप्ताह कार्यक्रम सम्पन्न

सुर्खेत  : दैलेखको भैरबी गाउँपालिकामा विश्व स्तनपान सप्ताह मनाईएको छ । भैरबी गाउँपालिका ४ को वडा कार्यालयमा विश्व स्तनपान सप्ताहको अवसरमा स्तनपान कार्यक्रम गरिएको हो ।

भैरबी गाउँपालिका -४ मा भैरबी गाउँपालिका र बहुक्षेत्रिय पोषण योजना दैलेखको आयोजना तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको प्राविधिक सहयोगमा भैरबी गाउँपालिकामा विश्व स्तनपान सप्ताह मनाईएको हो ।

प्रतिक्रिया