सुर्खेत २ (क) मा कांग्रेसका काली शाक्यले यामलाल कँडेललाई उछिने

सुर्खेत २ (क) मा कांग्रेसका काली शाक्यले यामलाल कँडेललाई उछिने

सुर्खेत : सुरुवाती चरणमा झिनो मतान्तरले अग्रता लिएका नेकपा एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेल पछिल्लो नतिजाअनुसार पछि परेका छन् ।

१३ हजार २२७ मतगणना हुँदा कांग्रेसका कालीप्रसाद शाक्यले २२५ मतान्तरले पछि पारेका हुन् । शाक्यले ६ हजार ३७७ मत पाउँदा कँडेलले ६ हजार १५२ मत प्राप्त गरेका छन् । यस्तै यहाँ २१९ मत बदर रहेको छ ।

 

 

प्रतिक्रिया