लोकदोहोरी गीत प्रतिष्ठान जाजरकोटको अध्यक्षमा सुनम

लोकदोहोरी गीत प्रतिष्ठान जाजरकोटको अध्यक्षमा सुनम

जाजरकोट :  राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति जाजरकोटको अध्यक्षमा लोकदोहरी गायक राजु सुनम निर्वाचित भएका छन् । प्रतिष्ठानको छैटौं जिल्ला अधिवेशन बाट सुनम अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित सुनमका सयौं गीतहरु चर्चामा छन् । जाजरकोटको भेरी नगरपालिका २ मा जन्मिएका सुनमले पछिल्लो समय काठमाण्डौलाई कर्म थलो बनाएका छन् ।

प्रतिक्रिया