बाजुरामा भूकम्पले घर भत्कियो, विवरण आउन बाँकी

          |   प्रकाशित मितिः मङ्लबार, माघ १०, २०७९     ::: 18 पटक पढिएको   |  

धनगढी :  बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।

बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।

उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताए ।



Leave a comment

Your email address will not be published.


*