नेपाल शिक्षक संघ दैलेखको अध्यक्षमा रेशम नेपाली विजयी

नेपाल शिक्षक संघ दैलेखको अध्यक्षमा रेशम नेपाली विजयी

दैलेख –  नेपाल शिक्षक संघ दैलेखको अध्यक्षमा रेशम नेपाली विजयी हुनुभएको छ ।

आइतबार सम्पन्न भएको मतगणनाबाट अध्यक्षमा रेशम नेपाली विजयी हुनुभएको हो । उनले ४७१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी देविराम आचार्यले ४५७ मत प्राप्त गर्नुभएको बताइएको छ ।

निर्वाचनबाट उपाध्यक्षमा उपाध्यक्षमा गणेश खनाल निर्वाचित हुनुभएको छ । उहाँले ५१७ मत प्राप्त गर्नुभएको हो । यस्तै सचिवमा पुर्ण प्रकाश भट्टराई ४९१ मत प्राप्त गरि निर्वाचित बन्नुभएको छ ।

प्रतिक्रिया