ड्रमको पानीमा डुबेर बालकको ज्यान गयाे

        #ज्वाला सन्देश संवाददाता   |   प्रकाशित मितिः शनिबार, चैत्र ४, २०७९     ::: 43 पटक पढिएको   |  

काठमाण्डौ – काठमाण्डौको तारकेश्वरमा घर नजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको ज्यान गएो छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज शुक्रवार दिउँसो ज्यान गएको हो ।

डुबेर गम्भीर अवस्थामा फेला परेका उनको ग्रान्डी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।



Leave a comment

Your email address will not be published.


*