मंगलबार ३० बैशाख, २०८२
e-paper
unicode
chandrastha
चैत १२, २०७९ आइतबार ०१:०२
सुर्खेत – कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो ।
प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको बताउनुभयो ।
प्रतिक्रिया