व्यवसायिक तरकारि खेति सम्बन्धी कृषि समुहसँग छलफल

ठाटीकाँध – दैलेखको ठाटीकाँध गाउँपालिका ६ थापाटोलमा कृषि समुहसँग छलफल गरिएको छ । एइ आइ एन लक्जेम्बर्गको आर्थिक सहयोग सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाद्धारा कृषि समुहको बैठक बसेर छलफल गरिएको हो ।
छलफलमा थापाटोल स्थित गठित कालिका ताजा तरकारी उत्पादन कृषि समुहको बैठक बसेर छलफल गरिएको थियो । बैठकमा व्यवसायिक रुपमा तरकारि खेति, वेमौसमी तरकारि खेति गर्ने तरिका, बाल विवाह, मयादित महिनावारी जस्ता विषयमा छलफल गरिएको सहकार्य परियोजना कृषि प्राविधिक भुपेन्द्र सिजापतिले बताउनुभयो ।
प्रतिक्रिया