चैत १६ गते कर्णाली प्रदेशभर सार्वजनिक विदा

चैत १६ गते कर्णाली प्रदेशभर सार्वजनिक विदा

सुर्खेत –  कर्णाली प्रदेश सरकारले राम नवमीका अवसरमा कर्णाली प्रदेशका दश ओटै जिल्लामा चैत १६ गते सार्वजनिक विदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेद्धारा जारी विज्ञप्तीमा २०७८ चैत २९ गते बसेको वैठकले गरेको निर्णय बमोजिम प्रदेश भर विदा हुने भएको हो ।

 

प्रतिक्रिया