एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपाल विजयी

एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपाल विजयी

काठमाडौँ –   नेपालले एसीसी मेन्स प्रिमियर कपमा कतारविरुद्ध जित हात पारेको छ।

पहिले ब्याटिङ गरेको नेपालले फितलो ब्याटिङ गर्दै १५८ रनको लक्ष्य दिएको थियो।

प्रतिक्रिया