खोलामा डुबेर एक युवकको मृत्यू

खोलामा डुबेर एक युवकको मृत्यू

दैलेख – पौडी खेल्ने क्रममा लोहोरे खोलामा डुबेर एक युवकको मृत्यू भएको छ । नौमूले गाउँपालिका–८ चौराठाका १८ वर्षीय युवक खगेन्द्र नेपाली नारायण नगरपालिका–११ को भन्भने रहमा पौडी खोल्ने क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

नारायण नगरपालिका–७ बिजौरास्थित मामा घरबाट जाने क्रममा शनिवार दिउँसो लोहोरेखोलामा पौडी खेल्न लाग्दा डुबेर मृत आवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया