प्रकाश सपूतको बोल माया‍… युट्युब ट्रेन्डिङ नम्बर १ मा

प्रकाश सपूतको बोल माया‍… युट्युब ट्रेन्डिङ नम्बर १ मा

पर्वत : मोडल तथा लोकदोहोरी गायक प्रकाश सपूतको ‘बोल माया’ शीर्षकको लोक गीत नेपाली युटुब च्यालनको ट्रेन्डिङ नम्बर १ मा पुगेको छ। गीत अहिलेसम्म ४ लाख ८७ हजारभन्दा बढीले हेरिसकेका छन्। वैदेशिक रोजगारीको सिलसिलामा रहेको बेला सुतेकै ठाउँमा एक नेपालीको मृत्यु भएपछि गाउँमा रहेको परिवार, पेटमा बच्चा भएकी  श्रीमतीको पीडालाई गीतमा निकै कारुणिक ढंगबाट प्रस्तुत गरेका छन।  गीतमा नारायण रायमाझी, प्रकाश सपूत र शान्तिश्री परियारले स्वर दिएका छन। त्यस्तै, गीतको म्युजिक भिडियोमा प्रकाश, सितारे गन्धर्व, अञ्जली अधिकारी लगायतका कलाकारको अभिनय छ।

हेर्नुहोस् भिडियो–

प्रतिक्रिया