जबर्जस्ती करणी उद्योग र ज्यानमार्ने उद्योग मुद्दामा अनुसन्धान सुरु

जबर्जस्ती करणी उद्योग र ज्यानमार्ने उद्योग मुद्दामा अनुसन्धान सुरु

हिजाे जेठ १२ गते दिउँसाे बेस्तडामा १९ वर्षीया युवतीलाई याैन दुर्ववहार र कुटपिट गरेकाे घटनामा भगवतीमाई गापा-४ का २५ वर्षीय सुरेश सिंह ठकुरीलाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरि जबर्जस्ती करणी उद्योग र ज्यानमार्ने उद्योग मुद्दामा अनुसन्धान सुरु भएकाे छ ।

अाज मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्ला अदालतमा ७ दिनकाे म्याद लिइसकेकाे छ । पीडित युवतीकाे टाउकाेमा कडा चाेटका कारण नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया