बाल अधिकार सुनिश्चित गर्न आग्रह

बाल अधिकार सुनिश्चित गर्न आग्रह

दैलेख भदौ २९ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले बाल अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । राष्ट्रिय बाल दिवस २०७६ को अबसर पारेर आतवार एक प्रेस विज्ञप्ती जारी गर्दै बाल अधिकार प्रत्याभुत गराउन सरकारसँग माग समेत गरेको छ । अध्यक्ष दुर्गा कुमारी श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा बालबालिको पक्षमा बनेका कानुन कार्यान्वयन गरेर बाल अधिकार सुनिश्चित गर्न आग्रह गरिएको हो ।
हेर्नुहोस विज्ञप्ती ।

प्रतिक्रिया