घरेलु मदिरा नष्ट
दैलेख असाेज १२ । दैलेख प्रहरीले बरामद गरेको १ सय ६ लिटर अवैध घरेलु मदिरा र २ सय ७७ लिटर कच्चा पदार्थ आइतवार नष्ट गरेको छ । नारायण नगरपालिका वडा नं. १ पुरानो बजारबाट बरामद गरिएको घरेलु मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया