पुर्व मन्त्री ढकाल आइतवार सुर्खेत आउँदै

पुर्व मन्त्री ढकाल आइतवार सुर्खेत आउँदै

फाइल तस्बीर

सुर्खेत : नेपाल परिवार दलका अध्यक्ष एवम पुर्व मन्त्री एकनाथ ढकाल सुर्खेत आउने भएका छन् । नेपाल सरकारका पुर्व सहकारी तथा गरीबी निवारण मन्न्री ढकाल आइतबार निर्वाचन कार्यक्रका सिलसिलामा सुर्खेत आउन लागेका हुन ।

बैशाख २५ गते आइतबार (भोली) बिहान साढे ७ बजे बुद्धयरको विमानबाट सुर्खेत आउने कार्ययोजना रहेको ढकालकोेको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष ढकाल कर्णाली प्रदेसको राजधानी सुर्खेतमा हुने स्थानीय तहको निर्वाचनका विभिन्न कार्यक्रममा सहभागी हुन आउँन लागेका हुन् ।

प्रतिक्रिया