वीपी स्मृतिमा बृक्षारोपण

वीपी स्मृतिमा बृक्षारोपण

दैलेख : नेपाली काँग्रेस दैलेखले बृक्षारोपण गरेको छ । ४० औँ वी.पी. कोईराला स्मृति दिवसमा काँग्रेसलले बृक्षारोपण गरेको हो । नारायण नगरपालिका–१ स्थित नारायण आधारभुत विद्यालय परिषरमा बृक्षारोपण गरिएको बताईएको छ । काँग्रेस जिल्ला सभापति मणिराम रेग्मी लगाएत नेता कार्यकर्ताहरुको उपस्थितीमा बृक्षारोपण गरिएको हो ।

प्रतिक्रिया