कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ओरालो लाग्दै

कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ओरालो लाग्दै

काठमाडौँ :  कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा १०४ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २३१६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया