मुगुमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ११ जना बेपत्ता

मुगुमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ११ जना बेपत्ता

फाइल तस्बीर

मुगु :  मुगुको छाँयानाथ रारा गनरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् ।

उद्दारका लागी घटनास्लमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

 

प्रतिक्रिया