नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ:  नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ सय ८७ पिसिआर परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप ८ संक्रमित निको भएका छन् ।

हाल ५ सय ७७ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया