योजना व्यवस्थापन प्रथम तथा सुशासन सम्बिन्धि तालिम सम्पन्न

सुर्खेत : दैलेखको महाबु गाउँपालिकामा योजना व्यवस्थापन प्रथम तथा सुशासन सम्बिन्धि तालिम सम्पन्न भएको छ । सोसेक नेपालको आयोजना, हेल्भेटास नेपाल र महाबु गाउँपालिकाको आर्थिक सहयोगमा संचालित एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमवाट तालिम सम्पन्न भएको हो ।
महाबु गाउँपालिका -१ मा संचालित टुनिगैरा खानेपानी तथा सरसफाई योजनामा उपभोक्ता समितिलाई योजनाको व्यवस्थापन तथा सुशासन सम्बिन्धि तालिम दिएको हो ।
प्रतिक्रिया