खातीगाउँमा अभिभावक समुह गठन

खातीगाउँमा अभिभावक समुह गठन

दैलेख :  जिल्लाको ठाटीकाँध गाउँपालिका १ खातीगाउँमा अभिभावक समुह गठन गरिएको छ । सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना अन्र्तगत बालविकास केन्द्र खातीगाउँमा समुह गठन गरिएको हो । समुह गठन पश्चात् नियमित बैठक बस्ने र विद्यार्थीलाई सरसफाई पठनपाठनमा पुर्ण रुपमा ध्यान दिने निर्णय भएको छ ।

प्रतिक्रिया