रुकुममा ४ दशमलव २ रेक्टरस्केलको भूकम्प

रुकुममा ४ दशमलव २ रेक्टरस्केलको भूकम्प

काठमाण्डौ :  पश्चिम रुकुममा आज बिहान भूकम्प गएको छ ।

पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर बिहान ८ बजेर ५२ मिनेटमा ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ । -उज्यालो

प्रतिक्रिया