राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउँछौं : थापा

राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउँछौं : थापा

काठमाडौँ  : कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउने बताएका छन् ।

बालुवाटारमा भएको ४ दलबीचको छलफलमा विभिन्न कोणबाट राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएपनि पुनः छलफल गर्नुपर्ने भएकाले साँझ ५ बजे पुनः अर्को बैठक बसेर टुंग्याउने थापाले बताए

प्रतिक्रिया