कर्णालीमा राप्रपाले लियो समर्थन फिर्ता

कर्णालीमा राप्रपाले लियो समर्थन फिर्ता

 

सुर्खेत :  कर्णालीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

समानुपातिकमा जम्मा १ सिट भएको राप्रपाले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । राप्रपा सांसद सन्तोषी शाहीले केन्द्रको निर्णय अनुसार नै कर्णालीमा समर्थन फिर्ता लिइएको बताइन् ।

प्रतिक्रिया