दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

काठमाडौँ :  सरकारले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेको हो । किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा बनाउने निर्णय भएको स्रोतले जनाएको छ ।

यसअघि प्रतिलिटर ५६ रुपैयाँ मूल्य थियो ।

प्रतिक्रिया