माओवादीधारको पुनः २६ गते बैठक बस्ने
काठमाडौँ : माओवादीधारहरुको बैठकलाई निरन्तरता दिइने भएको छ । आगामी फागुन २६ गते माओवादी धारहरुको बैठक बस्ने भएको छ ।
सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले बताए ।
सबै माओवादीहरू मिल्नु पर्ने भन्दै सहभागीहरूले आ आफ्नो धारणा राखेको बुढाले बताए ।
प्रतिक्रिया