रास्वपाद्धारा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय
![रास्वपाद्धारा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/rspp_dOgugm7jGv_tobsvjd2vfpkrkjvnsabqfguz5sz3htgl1gzrfsklmojprer4g2ghona3z96.jpg)
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । आइतबार बसेको रास्वपाको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको पार्टी सचेतक सन्तोष परियारले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा एमाले र राप्रपा र नेमकिपा बाहेक सबै दलले विश्वासको मत दिने योजना बनाएका छन् ।
प्रतिक्रिया