
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा सम्बोधन गर्नुहुने भएको छ ।
बुधबार (आज) दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।
प्रतिक्रिया