कांग्रेसले दियो मन्त्री छान्ने देउवालाई जिम्मा

कांग्रेसले दियो मन्त्री छान्ने देउवालाई जिम्मा

काठमाडौँ – कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।

बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको जिम्मेवारी सभापति देउवालाई दिएको प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो ।

उहाँका अनुसार देउवाले सबैसँग सल्लाहकार गरेर मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउनुहुने छ । प्रधानममन्त्रीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।

प्रतिक्रिया