कांग्रेसबाट मन्त्रीमा ४ जनाको नाम फाइनल

कांग्रेसबाट मन्त्रीमा ४ जनाको नाम फाइनल

काठमाडौँ –  नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुमध्ये ४ जनाको नाम फाइनल भएको छ। प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सूची टुंग्याएका हुन् ।

जसअनुसार अर्थमन्त्री प्रकाशशरण महत बन्ने भएका छन्  । यस्तै रमेश रिजाल उद्योग, रक्षामन्त्री पूणबहादुर खड्का, सहरी विकास मन्त्री सीता गुरुङ बन्ने भएकी छन् । कांग्रेसले पाउने अरु मन्त्रालयबारे अझै टुंगो लागेको छैन ।

प्रतिक्रिया