घट्यो आन्तरिक हवाई उडानको भाडा
काठमाण्डौ – आन्तरिक हवाई उडानको भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायु सेवाको हवाई भाडाअन्तर्गतको फ्युल सरचार्जु घटेको हो ।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाण्डौ–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाण्डौ–सिमरा रुटमा ९० रुपैयाँ घटेको छ । घटेको भाडा भोलि बुधवारदेखि लागू हुनेछ ।
घटेको फ्युल सरचार्जयस्तो छ
प्रतिक्रिया