पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडौँ –  पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ४३६ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

सोही अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया