राउटे समुदायको बारेमा कक्षा दशको किताबमा समावेस

राउटे समुदायको बारेमा कक्षा दशको किताबमा समावेस

सुर्खेत –  कर्णाली तथा सुदुरपश्चिम आसपासका जंगलमा फिरन्ते जिवन बिताउदै आएको राउटे समुदायको बारेमा पाठ्यक्रममा समाबेस भएको छ ।

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले पुस २२ गते ज्वाला शन्देस डटकममा प्रकाशित भएको समाचारको केही अंश कक्षा दशको पाठ्यक्रममा समाबेस गरेको हो ।

कक्षा दशको एकाइ एक हामी र हाम्रो समाज पाठमा समावेस भएको छ । कक्षा दश को सामाजिक किताबमा एकाइ १ को पाठ एकमा सामाजिकीकरण शिर्षकमा राउटे समुदायको सामाजिकीकरण अभियान भन्ने सुचि पाठ्यक्रममा समावेस भएको छ ।

प्रतिक्रिया