चितवन-२ मा रविलाई १७ सय मतको अग्रता

चितवन-२ मा रविलाई १७ सय मतको अग्रता

काठमाडौँ  –   ​उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सय मतको अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो अपडेट अनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया