दैलेखमा हेलिकप्टरबाट सुत्केरीको उद्धार

दैलेखमा हेलिकप्टरबाट सुत्केरीको उद्धार

दैलेख-  दैलेखमा हेलिकप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ । जिल्लाको नौमूले गाउँपालिका ५ की ३८ वर्षिया खगिसरा सलामीलाई अत्याधिक रक्तश्राव भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टरबाट आकस्मिक हेलिकप्टरबाट उद्धार गरिएको हो । सोमबार साँझ सेनाको हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको बताइएको छ ।

प्रतिक्रिया