संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउने निर्णय

संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउने निर्णय

काठमाडौं –  सरकारले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख २४ गते बजेट अधिवेशन बोलाउन सिफारिस गरेको हो ।

यही शुक्रबारबाट संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

प्रतिक्रिया